×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेलाई उछिन्दै ललितपुरमा काँग्रेस अगाडि (ताजा परिणामसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमालेलाई उछिन्दै ललितपुरमा काँग्रेस अगाडि (ताजा परिणामसहित)

Artha Sarokar

३ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर महानगरपालिकामा एमालेलाई कांग्रेसले उछिनेको छ । नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ८४ मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ । ताजा अवस्थामा एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ७ सय ७९ मत ल्याउँदा साझा पार्टीका रमेश महर्जनले ३ हजार ४५९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले १ हजार ३५२ मत पाएका छन् 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी