Skip to content
LAXMI SUNRISE BANK

माइला लामाको खुलासा :’निर्वाचनका लागि भन्दै प्रचण्डलाई करोडौं रुपैयाँ भारतबाट आउंथ्यो’ (भिडियोसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आइतबार बेलुकी टिभी टुडे टेलिभिजनमा प्रशारण हुने अर्थ सरोकार डटकमद्वारा निर्मित विशेष कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौँ इन्चार्ज माइला लामाले निर्वाचनका लागि भन्दै करोडौं रुपैयाँ विदेशबाट आउने गरेको खुलासा गरेका छन् ।
अर्थ सरोकार डटकमका प्रधान सम्पादक समेत रहेका पत्रकार सुरज प्याकुरेलसँग कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनीसँग गरिएको खास कुराकानी आइतबार बेलुकी ६:३० बजे टिभी टुडे टेलिभिजन र अर्थ सरोकार डटकममा एकसाथ प्रशारण हुँदैछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK