भरतपुर – सबैको चासोको केंद्रबिद्नु रहेको भरतपुर महानगरपालिका, चितवनको जारी मतगणना स्थगित भएको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि तिब्र बिबाद भएपछि गणना रोकिएको बताइएको छ ।
वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् । भरतपुरको जारी मतगणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्