Skip to content
LAXMI SUNRISE BANK

अँध्यारो बन्यो काठमाडौँ, मेघ गर्जनसहित बर्षा सुरु !

अर्थ सरोकार

फाइल फोटो / गुगल 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँको मौसममा एकासी बदली आएको छ । आकाश मडारिएको छ भने मेघ गर्जन सुरु भएको छ । मेघ गर्जनसहित बर्षा पनि सुरु भएको छ । विहानको सवा ८ बज्दा पनि काठमाडौँ अध्याँरो प्राय भएको छ । परिवर्तित मौसमले काठमाडौँबासीलाई काम गर्न असहज भएको छ ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK