Skip to content
LAXMI SUNRISE BANK

सिन्धुपाल्चोकको गाउँमा स्कुल पुनर्निमाणमा नेपाल बैंकको ५२ लाखको सहायता !

अर्थ सरोकार

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको गाउँमा स्कुल पुनर्निमाणमा नेपाल बैंकले ५२ लाख रुपैयाँ सहयोग गरेको छ। कुल २५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयको भवन पुर्ण रुपमा क्षतिग्रस्त बनेपछि बैंकको सहयोगमा पुनर्निर्माण सुरु भए भएसँगै बैंकले यस्तो सहयोग गरेको हो ।आइतबार आयोजित एक कार्यक्रमका बीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
बैंकले संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग हो । कार्यक्रममा बोल्दै बैंक सञ्चालक सुरेन्द्रबहादुर सिंहले नेपाल बैंकले पहिलो पटक यति ठूलो रकम एउटै सामाजिक काम लगाएको जानकारी दिए । यसअघि बैंकले उक्त विद्यालयलाई चार थान कम्युटर, एक थान प्रिन्टर लगाएतका सामाग्री दिएको थियो ।
उक्त भवनको सिल्यान्यास बैंक सञ्चालक सिंह तथा उमाकान्त सिलवाल, डेपुटी सिइओ दुर्गाराज रेग्मी, मुख्य प्रबन्धक विश्वराज बराल, गाउँपालिका प्रमुख तामाङ, व्यवस्थापन समिति अध्यक्ष थापा लगायतले सयुक्त रुपमा गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK