Skip to content

स्थानीय तहको निर्वाचनलाई नेप्सेको स्वागत, १३.५१ अंकले बढ्यो नेप्से

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा आजको बजार १३.५१ अंकले बढेर १६५०.८१ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड २० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपिसीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्