
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग लगाइएर निलम्बनमा परेपछि गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश नियुक्त भएका छन् ।उनले आइतबार रातीनै पदबहाली गरेका छन् ।
यसैबीच कार्यबाहक न्यायाधीश पराजुली विरुद्धसमेत महाअभियोगको तयारी भएको छ । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार महाअभियोग दर्ता गराउने एमालेको तयारी छ ।स्रोतका अनुसार प्रमुख प्रतिपक्षी एमालेले नागरिकतामा उमेर सच्याएको तथा एसएलसीसम्म पास नगरेको आरोपमा पराजुलीविरुद्ध महाअभियोग दर्ताको तयारी थालेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्