Skip to content
LAXMI SUNRISE BANK

जुर्यो प्रचण्डको राजीनामाको साइत, १ बजे संसदलाई सम्बोधन गर्दै आजै राजीनामा !

अर्थ सरोकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिने भएका छन् ।आज १ बजे संसदलाई सम्बोधन गर्दै उनले राजीनामा दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
उनले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्दै राजीनामा दिन लागेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK