
काठमाडौं – मन्त्रीपरिषदको बैठक दिउसो १ बजेदेखि बसिरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको आजको बैठकमा प्रस्तुत गर्ने विशेष सम्बोधन र राजिनामाका बारेमा छलफल हुने बताइएको छ ।
बैठक सरकार सञ्चालनसँग जोडिएका केही अन्य एजेण्डाहरुमा समेत छलफल हुने छ । व्यवस्थापिका संसदमा आज दिउँसो एक बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । आजको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनबारे मन्त्रीहरुलाई जानकारी गराउने बताइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्