Skip to content
LAXMI SUNRISE BANK

क्रान्तिकारीका केन्द्रीय नेता तिरुवा गिरफ्तार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर तिरुवालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार दिउँसो लालितपुरस्थित किष्ट हस्पिटलबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिए ।नेता तिरुवालाई विना सर्त तत्काल रिहाईको माग गर्दै चलाउनेले रिहा नगरिए कडा अान्दोलनमा जाने चेतावनी दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK