
ललितपुर – देशमा राज्नु दर्शनाको चर्चा छ । तर उनलाई एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले उछिनीरहेका छन् । काठमाडौँको मेयरकि उम्मेदवार राज्नु दर्शनाको मतपरिणाम कस्तो आउंछ अहिले यसै भन्न सकिन्न । तर ललितपुरमा अर्की रञ्जुले भने विजय हाँसील गरेकी छिन् । ललितपुर वडा नम्बर ३ मा दलित महिला सदस्यमा एमालेबाट २४ वर्षीया रञ्जु तोलाङ्गी निर्वाचित भएकी हुन्। उनी निर्विरोध भइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्