
- अर्थ सरोकार इलेक्सन ब्यूरो
चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धनको उम्मेदवार रेणु दाहाललाई एमाले उम्मेदवार देवी ज्ञवालीले पुनः उछिनेका छन् ।
महानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदासम्म यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । अहिलेसम्म एमाले मेयर उम्मेदवार देवी ज्ञवालीले ८० मतले अग्रता लिएका छन् । ज्ञवालीले ५३१ मत ल्याउँदा रेणु दाहालले ४५१ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्म १ हजार १ सय ७५ मत गणना भएको छ ।उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी पार्वती शाहको ४५४ मत छ । त्यस्तै अन्य उम्मेदवारहरुमा पनि कडा प्रतिस्पर्धा देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्