Skip to content
LAXMI SUNRISE BANK

भरतपुर अपडेट : मध्यरातमा मतपत्र च्यातिएको घटनाबारे मुख खोल्दै रेणुले यसो भनिन्

अर्थ सरोकार

भतरपुर महानगरपालिकाकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएकाे अाराेप लगाएकी छन् ।उनले भनिन ‘करिब ४ हजारले अगाडि रहेका ज्ञवालीको अग्रतालाई ५ सयमा झारेको र १९ र २० नम्बर वडाको मतगणना सकिँदा जित्ने पक्का भएपछि एमालेले मध्यरातमा षड्यन्त्र गर्याे । 
’‘मैले लिड गर्ने अवस्था आएको थियो, आफू हार्ने भएपछि एमालेले षड्यन्त्रपूर्वक मतपत्र च्यात्ने काम गरे’, रेणुले मतपत्र च्यात्ने दुई एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरे पनि सञ्चार माध्यममा नल्याई गुपचुप राखिएको दाबी गरिन् । ‘हाम्रा मात्रै मान्छे समातिए भनेर प्रचार गरिएको छ, तर एमालेका दुई जना समातिएको कतै आउँदैन ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK