
भरतपुर-३ हजार मत अन्तरले एमालेका देवी ज्ञावालीसँग पछि परेकी काँग्रेस – माओवादीकी उम्मेदवार रेणु दाहालले अहिले भने भकाभक मत पाइरहेकी छिन । बिहिबार बिहानसम्म आइपुग्दा रेणु र देवीबीच १८३१ मतको अन्तर देखिएको छ ।
हेर्नुस यस्तो छ परिणाम
मेयर
नेकपा एमाले (देवी ज्ञावाली) ३०५२०
माओवादी केन्द्र (रेणु चन्द) २८६८९
उपमेयर
नेकपा एमाले २७६७१
नेपाली कांग्रेस ३१९५०
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्