भरतपुर महानरपालिकाको भर्खरै सुरु भएको मतगणनाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
मतपरिणाम अनुसार, एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् भने माओवादी-काँग्रेस गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले एमालेलाई पछ्याएकी छिन् ।मेयरतर्फ एमालेका एमाले देवी ज्ञवाली ४९ मतका साथ अग्र स्थानमा छन् भने माओवादीकी रेणु दाहाल ४१ मतका साथ दोश्रो स्थानमा पछि – पछि छिन । त्यस्तै राप्रपा बद्री अहिलेसम्म १ मत पाएका छन्।
त्यस्तै उपमेयरतर्फ एमालेका दिव्य शर्मा ४३ र कांग्रेसकी पार्वती शाह ३६ तथा राप्रपाकी रिना गुरुङ ३ मतका साथ् मतगणना जारी छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्