×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हार्ने ‘कन्फर्म’ भएपछि प्रचण्डपुत्रीले गरिन् ‘बबाल’ ! रुखमा खसेको मतपनि आफ्नोमा गन्नुपर्ने अडान लिएपछि मतगणना अनिश्चित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हार्ने ‘कन्फर्म’ भएपछि प्रचण्डपुत्रीले गरिन् ‘बबाल’ ! रुखमा खसेको मतपनि आफ्नोमा गन्नुपर्ने अडान लिएपछि मतगणना अनिश्चित !

Artha Sarokar

१ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार इलेक्सन ब्युरो 
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालले निहुँ खोज्ने काम गरेकी छिन् । उनका कारण चितवनको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन नसकेको बताइएको छ । कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले अनौठो अडान राखेकी हुन् ।
निर्वाचन कार्यालय चितवन स्रोतका अनुसार रेणुले मेयरका लागि रुखमा परेको मत आफ्नो पक्षमा गणना हुनुपर्ने अडान राखेपछि मतगणना हुन नसकेको हो । उनको प्रस्तावलाई एमालेसहितका अन्य दलले मानेका छैनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी