
- अर्थ सरोकार इलेक्सन ब्युरो
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालले निहुँ खोज्ने काम गरेकी छिन् । उनका कारण चितवनको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन नसकेको बताइएको छ । कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले अनौठो अडान राखेकी हुन् ।
निर्वाचन कार्यालय चितवन स्रोतका अनुसार रेणुले मेयरका लागि रुखमा परेको मत आफ्नो पक्षमा गणना हुनुपर्ने अडान राखेपछि मतगणना हुन नसकेको हो । उनको प्रस्तावलाई एमालेसहितका अन्य दलले मानेका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्