
- अर्थ सरोकार इलेक्सन ब्यूरो
चितवन – देशभर स्थानीय तहको निर्वाचन भइरहेका बेला धेरैको चासो चितानावनको मतपरिणाममा छ । मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा थिए ।यसैबीच भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् ।
अर्थ सरोकार डटकमले प्राप्त गरेको जानकारी अनुसार उनको पक्षमा २८७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा २६४ मत रहेको बताइएको छ ।
६२० मत गणना भइसकेको छ भने मध्यान्ह १२ बजेसम्म जम्मा दुईवटा बुथको मत गणना भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्