Skip to content
LAXMI SUNRISE BANK

भरतपुरमा पल्टियो पासा : देवी ज्ञवालीलाई उछिन्दै रेणु दाहाल १०० मतले अगाडी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई १०० मतले उछिनेकी छिन् । अहिलेपनि  माओवादी पकडका वडाहरुको मतगणना भइरहेको छ । माओवादी पकड भएको वडाहरुको मत गन्नुअघि उनी झन्डै २००० मतले पछी परेकी थिइन् ।
पछिल्लो मतपरिणाम केहि बेरमा सार्वजनिक हुँदै गरेको एभिन्यूज टेलिभिजनले खबर प्रशारण गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK