Skip to content
LAXMI SUNRISE BANK

भरतपुरमा रेणुले गरिन चमत्कार, मन्त अन्तर हजारभन्दा पनि कम

अर्थ सरोकार

भरतपुर – भरतपुर महानगरको मतगणना अन्तिमतिर पुग्दा मेयरका प्रत्यासी देवी ज्ञवाली रेणु दाहालको मत अन्तर पनि कम हुँदै गएको छ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ज्ञवालीले ४०३९० मत पाएका छन् भने कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहाल ३९४०९ मत पाएकी छन्। देवी र रेणुको पछिल्लो मत अन्तर ९८१ छ। मत गणना जारी छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK