×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा आधार शिविरमा ४ आरोही मृत फेला

अर्थ सरोकार

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार

PRIME CA

सगरमाथा आधार शिविरमा ४ आरोही मृत फेला

काठमाडौँ – सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी आरोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् ।
उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शेर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली उनको खोजीमा सगरमाथा गएको थियो । उनीहरुको मृत्यु क्याम्पमा अक्सिजनको कमीको कारणले भएको आशंका गरिएको छ ।
यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको अहिलेसम्म संख्या १० पुगेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने अहिलेसम्म घटनाबारे आधिकारिक जानकारी नआएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: