
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहयोगी विकास बैंकले सोमबारदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । १०ः३.५ अनुपातमा निष्कासन भएको यो हकप्रद असार ४ गतेसम्म भर्न पाइनेछ ।
सहयोगीको हकप्रदमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । लगानीकर्ताले यो हकप्रदमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी र सहयोगी विकास बैंकको प्रधान कार्यालय जनकपुर तथा महोत्तरी, धनुषा र सिन्धुलीमा रहेका शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्