Skip to content

२४.२० अंकले घट्यो नेप्से

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार २४.२० अंकले घटेर १६२८.९८ विन्दुमा आइपुगेको छ । कुल ६९ करोड २४ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिआईले गरेको छ भने त्यसपछि क्रमश: एनआईबि र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्