×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेदो भएको बीयर बेच्ने कम्पनीको उदाहरणीय काम : धरानको बगरकोटमा जोड्यो सोलार बत्ती !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लेदो भएको बीयर बेच्ने कम्पनीको उदाहरणीय काम : धरानको बगरकोटमा जोड्यो सोलार बत्ती !

Artha Sarokar

५ जेष्ठ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  होलीका समयमा बीयरमा लेदो भेटिएपछी विवादमा तानिएको टुबोर्ग बीयर उत्पादन तथा विक्री वितरण गर्ने कमपनी गोर्खा ब्रुअरीले सामाजिक काम गरेको छ । कम्पनीले धरान बगरकोटको सोती खोलामा २२ वटा सौर्य बत्ती तथा तीनवटा सीसी टिभी क्यामेरा जडान गरेको छ । कम्पनीले पहिलो चरणमा गत चैत्र काठमाडौंको हात्तिसारमा एक्काइस वटा सौर्य बत्ती जडान गरिएको थियो भने बगरकोटको यस दोस्रो चरणको पहलका लागि स्थानीय प्रहरी र बासिन्दासंग सहकार्य गरेको हो।
सौर्य बत्ती जडान उद्घाटन समारोहमा बोल्दै गोर्खा बु्रअरी कासेल्स निर्देशक काजिमान सुब्बाले भने, ‘यससंस्थागत सामाजिक उत्तरदायित्व परियोजनाले हामीलाई अझ सक्षम र सबल बनाउन सहयोग पुरयाउनुका साथै समाजलाई विकासतर्फ लैजान पनिटेवा पुर्याउने छ । यसका साथै यस सहकार्यले हाम्रा व्यवसायिक सान्झेदारहरुमा हाम्रा ब्रान्ड र गोर्खा बु्रअरीको समाजप्रतिको उत्तरदायित्व बोध सम्बन्धि प्रचार प्रसार हुनेछ ।’

यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी