Skip to content

BREAKING NEWS : धुलीखेल-१२ का वडा अध्यक्षका उम्मेदवारको मृत्यु !

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रे – धुलिखेल-१२ का वडा अध्यक्षका प्रतयासी, राप्रपाका उम्मेदवार शुकलाल तामाङ मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । यद्यपी उनको मृत्यु कालगतिले भएको बताइएको छ । अन्य विवरण आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्