Skip to content
LAXMI SUNRISE BANK

एकाविहानै भरतपुरबाट आयो यस्तो नतिजा (ताजा मतपरिणाम सहित)

अर्थ सरोकार

भरतपुर – करिव २ सातादेखि मतगणना भइरहेको भरतपुरको अपडेट प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३९७५० मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३८६०५ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्मको नतिजा अनुसारपनि एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् ।   मतगणना सक्किएको २ साता वित्दा सबैको ध्यान भरतपुरतिरै मोडिएको छ ।
केहिबेरपछि हामी अझ पछिलो मतपरिणाम लिएर आउनेछौं । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK