×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ काठमाडौं, पोखरा र भरतपुरको पछिल्लो अवस्था (हेर्नुहोस् नतिजासहित)

LAXMI SUNRISE BANK

यस्तो छ काठमाडौं, पोखरा र भरतपुरको पछिल्लो अवस्था (हेर्नुहोस् नतिजासहित)

११ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

स्थानीय तह निर्वाचन २०७४ को पहिलो चरण अन्तर्गत ४ महानगरपालिका मध्ये तीनको नतिजा अझै आइसकेको छैन ।
ललितपुर महानगरमा कांग्रेसले जित हात पारिसकेको छ भने बाँकी तीनै ठाउँमा एमालेले अग्रता कायमै राखेको छ। अहिले बिहानसम्मको नतिजा अनुसार काठमाडौंमा एमालेको अग्रता १४ हजार नाघेको छ। 
हेर्नुहोस् कहाँको अवस्था के छ? 
काठमाडौं मेयर
एमाले (विद्यासुन्दर शाक्य) – ४८०७२ 
कांग्रेस (राजुराज जोशी) – ३३४६८ 
विवेकशील (रञ्जु दर्शना) – १७२६४ 
साझा (किशोर थापा) – १३२०० 
माओवादी केन्द्र (सर्वोत्तम डंगोल) – ५२८४ 
उपमेयर
कांग्रेस (हरिप्रभा खड्गी श्रेष्ठ) – ४३५०६ 
राप्रपा (राजाराम श्रेष्ठ) – २५८८९ 
साझा (निरुपमा यादव) – ८५०९ 
माओवादी केन्द्र (सुशीला पौडेल) – ७१४२ 
पोखरा लेखनाथ महानगर
मेयर 
एमाले (मानबहादुर जिसी) ४६७९४ 
कांग्रेस (रामजी कुबँर) ३६११७ 
उपमेयर 
एमाले (मन्जु गुरुङ) ४३८६५ 
कांग्रेस (सरस्वती गुरुङ) ३४०२३ 
भरतपुर महानगरपालिकामा
भरतपुरको १५ वडाको मतगणना सकिएको छ । अब २४ वडाको मत गणना हुनेछ। 
मेयर 
एमाले (देवी ज्ञवाली) – ३०६८२ 
माओवादी–कांग्रेस गठबन्धन (रेणु दाहाल) – २८९३३ 
राप्रपा (बद्री तिमल्सिना) – ३७६३ 
उपमेयर 
कांग्रेस (पार्वती शाह) – ३२१५९ 
एमाले, (दिब्या शर्मा) – २७८२९
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी