Skip to content
LAXMI SUNRISE BANK

ग्राहकको संख्या एक लाखबढि पुगेपछि वल्र्डलिंकले ल्यायो ‘सेलिब्रेसन अफर’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले ग्राहकको संख्या एक लाख भन्दा बढि पुगेको अवसरमा ‘सेलिब्रेसन अफर’ ल्याएको छ।
यस अफर अन्तर्गत वल्र्डलिंकले दश जना भाग्यसाली ग्राहकहरुका लागि सामसङको ‘एस एट’ मोबाइल तथा सय जनाको लागि ३ महिने निशूल्क इन्टरनेटको सेवा दिने बताएको छ। भाग्यसाली ग्राहकको घोषणा एक महिना पछि गरिने वल्र्डलिंकले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK