Skip to content
LAXMI SUNRISE BANK

बाजुरामा कांग्रेस र एमालेबीच झडप, एकको मृत्यु !

अर्थ सरोकार

काठमाडौं । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।  उक्त झडपमा परी झण्डै एक दर्जन घाइते भएको स्थानीयहरुले बताएका छन्  । झडपका क्रममा हंश राउतको मृत्यु भएको हो । झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

छेढेदह गाउापालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK