Skip to content
LAXMI SUNRISE BANK

नगर कार्यपालिकाको पहिलो निर्णयः छोरी जन्मिनेबित्तिकै बैंक खाता !

अर्थ सरोकार

काठमाडौं । अब वीरेन्द्रनगर, सुर्खेतमा छोरीको जन्म हुनेबित्तिकै बैंकमा बचत खाता खोलिने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र जन्मिने छोरीको स्थानीय बैंकमा बचत खाता खोलिदिने भएको हो ।
नगर कार्यपालिकाको पहिलो बैठकले अब नगरभित्र जन्मिने छोरीको नाममा एक हजार रुपैयाँका बचत खाता खोलिदिने निर्णय गरेको छ ।
छोरा र छोरीबीचको विभदे न्यूनीकरण गर्न प्रोत्साहन स्वरुप यस्तो निर्णय गरिएको मेयर देवकुमार सुवेदीले जानकारी दिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK