
काठमाडौं – दोस्रो रणको स्थानीय चुनाव नजिकिए पनि पहिलो चरणको निर्वाचन भएको धाँधली बारे छानविन गर्न गठित संसदीय विशेष समिती बेपत्ता को स्थितिमा छ । संसदीय अभ्यासमा संसदका अधिकांश महत्पुर्ण काम संसदीय समितमिमार्फत हुन्छन् ।
निममित समितिको कार्यक्षेत्रमा नपर्ने खास विषका लागि त अलग्गै कार्यादिशासहितको विशेष समिति बनउने अभ्यास छ । तर निर्वाच धाँधली छानविन लगाएतका विशेष विशेष समितिीहरु गठनका बेला ठुलै हल्लाखल्ला भए पनि तिनका काम र प्रतिवेदनबारे विरलै मात्र बहस हुन्छ, यो खबर आजको कान्तिपुरमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्