स्थानिय निर्वाचनको क्रममा च्यातिएको चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र मंगलबार मात्रै सर्वोच्च अदालत आइपुग्ने भएको छ । सरोकारवालासहितको सर्वदलीय बैठक भरतपुरमा बसी मंगलबार मात्रै च्यातिएका मतपत्र सर्वोच्च पठाउने निर्णय गरेको हो ।
निर्वाचन आयोगले पुन निर्वाचन गराउन आदेश दिएपछि केहि अधिबक्ताहरुले यो बिषयमा सर्बोच्च अदालतमा मुद्धा दायर गरेका थिए । सोहि मुद्धामा आदश दिँदै अदालतले मतपत्र मागेको हो । मतगणनाका क्रममा माओवादी कार्यकर्ताले ९० मतपत्र च्यातेका थिए ।
च्यातिएका मतपत्र शिलबन्दी गरी अदालतमा पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल तथा प्रहरी प्रतिवेदनसमेत मतपत्रका साथ पठाइने उल्लेख गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्