
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको एमालेले विरोध गर्ने भएको छ ।
आयोगले मतगणना स्थल कब्जा भएको पाइएको भन्दै वडा नं. १९ को मतदान केन्द्रको मतपत्र रद्द गर्ने र पुनः मतदान गर्ने निर्णय गरेपछि एमालेले पनि यस्तो निर्णय लिएको हो ।
एमालेले आयोगको निर्णयको अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । साथै उसले यसलाई दोश्रो चरणको चुनाव गराउन नदिने खेलको रुपमा समेत लिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्