काठमाडौं । स्थानीय तहको उम्मेदवार छान्ने क्रममा एमालेभित्र आर्थिक चलखेल भएको खुलासा भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिस भएका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी परित्याग गरेका बताएका छन ।
पञ्चायत कालदेखिकै अर्थात् ४७ बर्षे लामो जीवनकालसम्म एमालेको सक्रिय कार्यकर्ता बनेर राजनीति गरेका काफ्लेले एक वक्तव्य जारी गर्दै अब आफुले एमालेको राजनितिबाट विश्राम लिएको प्रष्ट पारेका छन् ।
मदन भण्डारीजस्तो जननेताको विचारबाट स्थापित भएको एमाले पार्टीभित्र स्वार्थी, व्यक्तिवादी चिन्तन र कार्यकर्ताको मूल्यांकनलाई पैसासँग दाँजेर आर्थिक लेनदेनका आधारमा गर्ने आपराधिक प्रवित्ति मौलाएको काफ्लेको गुनासो छ ।
हेर्नुहोस् काफ्लेको वक्तव्य


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्