
भोजपुर । – प्रहरीले नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानुकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीकै कार्यक्रमको क्रममा शनिबार दिउँसो खावाबाट गिरफ्तार गरेको नेकपा भोजपुरले जनाएकाे छ ।
नेतृ ज्ञानुलाई प्रहरीले माथिको अादेश भन्दै गिरफ्तार गरेपछि नेकपा भोजपुरले गिरफ्तार गर्न अादेश दिएको भन्दै गृहमन्त्री प्रभाकरको विरोध गरेको छ । साथै विना सर्त रिहा गर्न पनि नेकपाले माग गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्