
ताप्लेजुङ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको खबर आजको नेपाल समाचरपत्रमा छ ।
शान्तिप्रक्रियाको थालनीसँगै तत्कालिन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिकासहित सबै गाउँपालकिमा जनसरकार गठन गरेको पार्टीले जनाएको छ ।
ताप्लेजुङमा हालसम्म ३५ वटा जनसरकार गठन गरेको पार्टीका जिल्ला इन्चार्ज आशिषले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्