
नवलपरासी । तीन ठूला पार्टी नेपाली काँग्रेस,एमाले र माओवादी केन्द्रका उम्मेदवारको घरघरमा बम भेटिएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका काङ्ग्रेस,एमाले र माअोवादीका मेयर पदका उम्मेदवार बिश्वप्रेम पाठक, धिरज शर्मा र रुद्रप्रकाश उपाध्ययको घरमा बम भेटिएको प्रहरीले बताएको छ ।
रुपन्देही सिनपा र भैरहवा एमाले उपमेयरका पदका उम्मेदवार उमा काफ्लेको घरमा शनिबार राति बम भेटिएको थियो । त्यसैगरी ओमसतिया गाउँपालिका प्रमुखका उम्मेदवार इन्द्रजीत यादवको घरमा समेत सुतलि बम प्रहार भएको तर कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्