दाङ । चुनावको मिति नजिकै जाँदा दाङमा ब्यापक त्रास फैलिएको छ । चुनाव प्रचार प्रसार बन्द भइसकेको अबस्थामा चुनाव बिरोधि गतिबिधि भने झन् तिब्र बन्दै गैरहेका छन् ।
गयराती दाङको तुल्सीपुर उपमहानगरपालिकाको ५ नम्बर वडामा मात्र तीनवटा बम भेटिएका छन् । कांग्रेसका तुल्सीपुर उपमहानगरपालिका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ।
त्यस्तै वडा नम्बर ५ मै अरनीको मैदान मतदान केन्द्र स्थलमा र तुल्सीपुर बजारको मुख्य सडक विपि चोकमा बम राखिएको थियो । तीनवटै स्थानमा राखिएका बमलाई नेपाली सेनाले डिस्फोजल गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्