
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुटिएको छ । बैकबाट पैसा झिकेर फर्किन लाग्दा बाइकमा आएका दुई जनाले पैसा लुटेको महानगरीय वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ ।
बा ८२ प ४५२५ नम्बरको कालो पल्सर बाइकमा आएका दुई युवाले पैसा लुटेर फरार भएका थिए । नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको रकम लुटिएको हो। प्रहरी घटनास्थलमा नपुगिसकेकाले थप विवरण आउन बाँकी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्