
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – क्यापिटल प्लसले यहि असार ३ गते शनिवारका दिन चितवनमा एकदिने शेयर तालिम संचालन गरेको छ । तालिम चितवनस्थित रेड कार्पेटमा सम्पन्न भएको थियो । ५२ सहभागी रहेको उक्त तालिम बिहान १० बजे बाट सुरुभई करिब ४ बजे सम्म चलेको थियो । तालिम दिलिप मुनारकर्मी, ज्योति दाहाल र सन्तोष राज बजगाईले संचालन गरेका थिए ।
तालिममा शेयर बजारको आधारभूत पक्षहरु, शेयर बजारलाई प्रवाह पार्ने कुराहरु र शेयर बजारका कानुनी पक्षको बारेमा चर्चा गरिएको थियो । ‘चितवनलाई लक्षित गरि अन्य धेरै कार्यक्रम संचालन गर्ने छौ , यो कार्यक्रमबात थप हौसला मिलेको छ ‘ कार्यक्रम संचालक कमल पौडेल र सन्तोष क्षेत्रीले अर्थ सरोकारडटकमसँग भने ।
तालिममा थ्री एस इन्भेस्टमेन्टले प्राविधिक सहयोग गरेको थियो र अर्थसरोकार डटकम मीडियापार्टनरको रुपमा प्रस्तुत भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्