Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँको रिलायबल बचत तथा ऋण सहकारीबाट रकम चोरी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँको एक सहकारीबाट रकम चोरी भएको छ । संखमूलस्थित रिलायबल बचत तथा ऋण सहकारीबाट रकम चोरी भएको हो । प्रहरीले दिएको जानकारी अनुसार सहकारीबाट सीपीयु एक थान, हाजिर मेसिन एक थान, हार्ड ड्राइभ रिसिभर एक थान, सीसीटिभी मनिटर एक थान गरी कुल एक लाख ४५ हजार बराबरको समान चोरी भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK