
निर्वाचन आयोगका असहमतिका बाबजुद प्रदेश नम्बर २ को चुनाव आगामी आसोज २ गते गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दलबीच नै असन्तुष्टि उत्पन्न भएको खबर आजको नेपाल समाचरपत्रमा छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति परिवर्तन गर्ने सरकारको निर्णय गलत भएको बताए । उनले भने, ‘यस निर्णयले जनतामा आशंका जन्माएको छ सरकारप्रति अविश्वास उब्जाएको छ ।’
अर्का नेता डा. शेखर कोइरालाले निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारण राखेका छन् । उनले भने, ‘असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी छ ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्