
तुलसीपुर- तुलसीपुरमा अचम्मको चुनावी प्रचार प्रसार देखिएको छ । चुनावी प्रचार प्रसारका क्रममा विरेन्द्र कुमार शाहको प्यानलको प्रचार सामाग्रीमा कांग्रेसको चुनावचिन्ह सूर्य भनेर राखिएको छ । अहिले यो तस्विर नेपाली सामाजिक संजालमा भाईरल भएको छ ।
यता तुलसीपुरका कांग्रेसी नेताहरुले भने भूलबस त्यस्तो भएको बताएका छन् भने एमाले कार्यकर्ताहरुले भने तुलसीपुरमा लहर नै एमालेको भएकाले कांग्रेसहरुनै झुक्किएको टिप्पणी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्