भोट हाल्न लाइनमा बसेका एक जना मतदाताको मृत्यु अर्थ सरोकार १४ असार २०७४, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG झापामा मतदानका लागि लाइनमा बसेका दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । लाइनमै बसेका बेला उनको मृयु भएको बताइएको छ । सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका उनी बिरामी थिए । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !