Skip to content

प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको उम्मदेवारी दर्ता, प्रस्तावक प्रचण्ड, समर्थक गच्छदार र पौडेल !

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ प्रधानमन्त्रीका लागि भोलि निर्वाचन हुने भएको छ । जसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भने अहिलेसम्म उम्मेद्वारी दर्ता गराएको छैन । एमालेले बामदेव गौतमलाई चुनावमा उठाउने चर्चा चलेको थियो । देउवाको उम्मेवारीमा प्रचण्ड प्रस्तावक छन् भने  रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्