
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री देउवा अझैपनि बालुवाटार सरेका छैनन् । प्रधानमन्त्री भएको एक साता बितिसक्दापनि उनी किन बालुवाटार सरेनन् भन्ने चर्चा यतिबेला चलिरहेको छ । सबैका आ-आफ्ना तर्क छन् । कतिले त ज्योतिषले पछी सर्नु भनेपछि देउवा रोकिएको समेत हल्ला चलाएका छन् । तर अहिले बालुवाटारमा नयाँ रंग लगाउने काम भइरहेकोले उनी बालुवाटार नसारेको प्रधानमन्त्री सचिवालयका एक कर्मचारीले अर्थ सरोकार डटकमलाई जानकारी गराए ।
यता देउवाको सपथ ग्रहणकै दिन निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने बालुवाटार छाडिसकेका छन् । प्रधानमन्त्री देउवा करिब १२ वर्षपछि बालुवाटारमा सर्न लागेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्