
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अवैध गर्भपतनको आरोपमा इटहरीस्थि पशुपति अस्पतालका संचालक पशुपति चौधरी र डा.बालकृष्ण साह पक्राउ परेका छन् । चौधरी गत वर्ष नक्कली प्रमाणपत्रधारी चिकित्सकको आरोपमा सिआईबीले पक्राउ गरेका व्यक्ति हुन् ।
पक्राउ परेकाहरुलाई अदालतमा पेश गरी प्रहरीले गर्भपतन सम्बन्धि ऐन अनुसार कारबाही गरिने बुझिएको छ । ऐनअनुसार १ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यता जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले पनि घटनाको अनुसन्धान अघि बढाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्