काठमाडौँ – अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । अमेरिकाको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्युठान घर भएका उनले सगरमाथा सहित नेपालका आधा दर्जन भन्दा बढी हिमाल आरोहण गरिसकेका छन् । उनको ६ हजार १ सय ९० फिटको हिमाल आरोहणको क्रममा मृत्यु भएको हो । खराब मौसमका कारण शव अझै दुई तीन दिन लाग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्