Skip to content
LAXMI SUNRISE BANK

५ नम्बर प्रदेशबाट प्रचण्डका लागि आयो खुसीको खबर, विजयी हुने प्रमुखहरुको नामावलीसहित

अर्थ सरोकार

माओवादी केन्द्रले रोल्पा, रुकुम, दाङ, प्युठान, गुल्मी नवलपरासी, बर्दियाबाट अहिलेसम्म २३ वटा वडा अध्यक्षसहित जित हात परेको सो पार्टीले जनाएको छ ।

अहिलेसम्म निर्वाचित वडाध्यक्षहरु

रोल्पा
१– देउराम घर्तीको प्यानल त्रिवेणी गाउँपालिका १
२–मीनबहादुर थापाको प्यानल रुन्टीगढी गाउँपालिका १
३– आमबहादुर घर्तीको प्यानल, माडी गाउँपालिका १
४– गोबर्धन घर्ती मगरको प्यानल, थवाङ गाउँपालिका ५
५– बोमबहादुर पुनको प्यानल, दुई खोली गाउँपालिका १
६– भुपालसिंह दमाइको प्यानल, सुकीदह गाउँपालिका २
७– सुदीप घर्तीको प्यानल, माडी गाउँपालिका २

रुकुम

१– मानबहादुर बुढाको प्यानल, सिस्ने गाउँपालिका १
२– खर्कसिंह थापाको प्यानल, सिस्ने गाउँपालिका ८
३– रामचन्द्र पुनको प्यानल, भूमे गाउँपालिका १

दाङ

१– सद्दाम सिद्दीकी, गढवा गाउँपालिका ८
२– रिमबहादुर सुनारी मगर, राप्ती गाउँपालिका ९
३– विष्णु बुढाको प्यानल, राजपुर गाउँपालिका १
४– दुर्गाप्रसाद शर्माको प्यानल, राजपुर गाउँपालिका २
५– जंगबहादुर पुनको प्यानल, शान्तिगर गाउँपालिका १
६– मेघराज राना मगरको प्यानल, बंगलाचुली गाउँपालिका २

प्युठान

१– पदमबहादुर थापाको प्यानल, ऐरावती गाउँपालिका १
२– चिन्ताबहादुर केसीको प्यानल, माण्डवी गाउँपालिका १

गुल्मी

१– टंकबहादुर क्षेत्रीको प्यानल, चन्द्रकोट गाउँपालिका २

नवलपरासी

१– दिवाकर चौधरीको प्यानल, प्रतापपुर गाउँपालिका ३

बर्दिया

१– परशुराम चौधरीको प्यानल, मधुवन नगरपालिका १
२– रामबहादुर थारुको प्यानल, बारबर्दिया नगरपालिका १
३– जयराम पाण्डेको प्यानल, बाँसगढी नगरपालिका १

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK