
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यहि असार २३ गतेदेखि संचालन गर्ने भनिएको स्नातक दोश्रो बर्ष अन्तर्गत एलएलबीको परिक्षा सरेको छ । निर्वाचन र पढेको ८ महिना नै नपुगेको भन्दै त्रिभुवन विश्वविद्यालयले परिक्षा सारेको हो । परिक्षा तालिका छिट्टै प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
अरु तहका परिक्षा भने २३ गतेदेखि नै संचालन हुने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्