Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको  छ । आइतबार प्रति तोला ५५  हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला  सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आज सोमबार  प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४७   हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK